Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

मंगलबार, भाद्र ६ , २०७४  |  
Tuesday, August 22, 2017

दुई बैंकलाई गाभेको टुरिजम डेभलमपेण्ट बैंकको कारोबार आज र भोलि बन्द हुने

January 6, 2017

Tourism Development Bank

काठमाण्डौं । टुरिजम् डेभलपमेन्ट बैंकले सिन्धुलीको मातृभूमि र दोलखाको कालिञ्चोक विकास बैंकलाई गाभेर यहि पुस २४ गते आईतबार देखि एकिकृत कारोबार थाल्ने भएको छ । गाभिने प्रयोजनका लागि बैंकको सेवा शुक्रबारदेखि दुई दिनका लागि अवरुद्ध गरिएको छ ।

एकीकृत कारोबार सुरु गराउन दुई दिनसम्म बैंकको ३६५ दिने बैंकिङ सेवा, एटिएम, मोबाईल बैंकिङ, इन्टरनेट बैंकिङ लगायत सम्पुर्ण सेवा बन्द हुने बैंकले जनाएको छ । गतभदौ १५ गते तीनवटै बैंकको छुट्टाछुट्टैविशेष साधारणसभाले एक आपसमागाभ्ने गाभिने सम्बन्धिबिशेष प्रस्ताव पारित गरेका थिए ।

सबै संस्था एक भएर बन्ने टुरिजम डेभलपमेण्ट बैंकको चुक्ता पूँजी ९१ करोड ९७ लाख ७१ हजार रुपैंया पुगेको बैंकले जनाएको छ ।

२२ पुस २०७३, ११।००

यसमा तपाइको बिचार

इमेल गोप्य राखिनेछ



सम्बन्धित शीर्षकहरु