back
NMB ad

तपाई नेपालको कुन पर्यटन गन्तब्य घुम्ने ? ‘वेलकम नेपाल’ एपबाट तुरुन्तै थाहा पाउनुहोस् !

Kumari bank ad

काठमाडौ। प्रमुख पर्यटकीय गन्तव्य समेटिएको नेपाल पर्यटन बोर्डको मोबाइल एप ‘वेलकम नेपाल’ सार्वजनिक भएको छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकलाई नेपालको पर्यटनका वारेमा जानकारी दिन एप संचालनमा ल्याइएको बोर्डले जनाएको छ।

बोर्डले मुलुकको पर्यटन पर्वद्धन गर्न एप ल्याएको बोर्डका वरिष्ठ अधिकृत सुधन सुवेदीले बताए। यो मोबाइल एप सम्पूर्ण नभई प्रारम्भिक चरणको रहेको बोर्डले जनाएको छ।

हाल एन्ड्रोइड ओएसमा मात्र उपलब्ध यो एप चाँडै नै आइओएस प्लेटफर्ममा गरिने उनले बताए।सुवेदीका अनुसार एएक पटक एप डाउनलोड गरिसके पछि इन्टरनेट बिना पनि प्रयोग गर्न सकिन्छ।

प्रकाशित मितिः २०७४ बैशाख १२

वि.सं.२०७४ वैशाख १२ मंगलवार ११:४२ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...