back
NMB ad

ट्राफिक जरिवाना बिरुद्ध भोलि चक्काजाम, निजी साधन भने चल्ने !

Kumari bank ad

काठमाण्डौं । ट्राफिक प्रहरीले वृद्धि गरेको जरिवाना फिर्ताको माग गर्दै बिहीबार चक्काजाम घोषणा गरेका यातायात व्यवसायीले निजी सवारी साधन चल्न दिने बताएका छन् । उनीहरुले निजी सवारी साधनलाई पनि आफूहरुलाई साथ दिन आव्हान भने गरेका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अगुवार्इमा आज बुधवार बसेको बैठकले भाडाका सवारी साधनलार्इ पूर्ण रुपमा रोक लगाउने तर निजी सवारी साधनलार्इ कुनै अवरोध नगर्ने निर्णय गरेको हो । भएको हो ।

यातायात व्यवसायीले भोलि देशव्यापी चक्काजाम घोषणा गरेका छन् । उनीहरुले भोलि बिहीबार बिहान पाँच बजेदेखि बेलुका पाँच बजेसम्म भाडाका सवारी चल्दैनन् ।

यातायात व्यवसायीले चार वर्षअघि राजमार्ग लाइफलाइन भएकोले बन्द, हड्ताल निषेध गर्दै शान्ति क्षेत्र घोषणा कार्यान्वयनको माग गर्दै झन्डै सरकार र सबै राजनीतिक दललार्इ ज्ञापनपत्र बुझाएका थिए ।

ट्राफिक प्रहरीले जेठ १ गतेदेखि न्युनतम ५ सयदेखि अधिकतम १५ सयसम्मको जरिवाना गर्ने गरी सवारी ऐन संशोधन अनुसारको व्यवस्था लागू गरेको छ। त्यसै अनुसार जरिवाना रसिद काट्न सुरु गरेपछि यातायात व्यावसायी र मजदुर संगठनहरुले आन्दोलन घोषणा गरेका हुन्।

१२ चैत २०७३, १०।००

वि.सं.२०७३ जेठ १२ बुधवार १२:०४ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...