back
NMB ad

त्रिविको ४२औं दिक्षान्त समारोह आज, ९ हजार ७ सय ३४ विद्यार्थी दिक्षित

Kumari bank ad

काठमाण्डौं । त्रिभुवन विश्वविद्यालयको ४२ औं दिक्षान्त समारोह ललितपुरमा विशेष कार्यक्रम गरी सकिएको छ। समारोहबाट २०७२  जेठ १८ देखि असार १ गतेसम्म स्नातक, स्नातकोत्तर, एमफिल र विद्यावारिधी उत्तीर्ण गरेका ९ हजार ७ सय ३४ विद्यार्थी दिक्षित भएका छन्।

चार वटा संकाय र पाँच वटा अध्ययन संस्थानकातर्फबाट उतीर्ण भएका झण्डै ८४ हजार बिद्यार्थी मध्ये समारोहमा सहभागी हुन आवेदन दिएका ९ हजार ७ सय ३४ विद्यार्थीलाई बिश्वविद्यालयले दिक्षित गरेको त्रिविले जनाएको छ ।

मध्यान्ह १२ बजे ललितपुरको पुल्चोकस्थित इन्जिनियङ्ग क्याम्पस प्राङ्गणमा आयोजना भएको समारोहमा त्रिविका कुलपति समेत रहेका प्रधानमन्त्री पुष्प कमल दाहालले दिक्षित बिद्यार्थीहरुलाई सम्मान गरेका हुन्।

१४ पुस २०७३, ४।००

वि.सं.२०७३ पुस १४ बिहीवार १६:१६ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...