back
NMB ad

क्रिकेट मैदानमा तरकारी फल्न थालेपछि …

Kumari bank ad

काठमाण्डौं । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयमा अवस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदान खेलकुद विकासको ठेक्का लिएका पदाधिकारीको चरम लापरवाहीका कारण तरकारी खेतीमा परिवर्तन हुन थालेको छ।

सन् १९९६ मा नेपालले अन्तर्राष्ट्रिय क्रिकेटको मान्यता पाएपछि कीर्तिपुर मैदानलाई अन्तर्राष्ट्रिय क्रिकेट मैदानको रुपमा निमार्ण गर्न नेपाल क्रिकेट संघ (क्यान) को तत्कालिन नेतृत्वले त्रिभुवन विश्वविद्यालयसँग सम्झौता गरेको थियो। यही मैदानले विगतमा नेपालमा आयोजना हुने अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताको भार एक्लै थेक्दै आइरहेको थियो।

सन् १९९९ मा विश्व चर्चित खेलाडीहरू सम्मिलित टेम्पो लेजेन्ड कपको आयोजना गरेर अन्तर्राष्ट्रिय क्रिकेटमा वाहवाही लुटेको कीर्तिपुरको यही मैदान अहिले चरम लापरवाहीका कारण तरकारी खेतीमा बदलिदै गइरहेको छ। नेकपा एमालेको नेतृत्वमा रहेको तत्कालिन युवा तथा खेलकुद मन्त्रालय तथा हाल राष्ट्रिय खेलकुद परिषद्को चरम राजनीतिका कारण अहिले नेपालमा तीन वटा क्यान अस्तित्वमा छ। यही मैदानमा अहिले राष्ट्रिय स्तरका अधिकांश प्रतियोगिता हुन्छन्।

tu cricket ground nepal

४ माघ २०७३, सेतोपाटी, १।००

 

 

वि.सं.२०७३ माघ ४ मंगलवार १३:१९ मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...