back
NMB ad

टूर्गानको अध्यक्षमा नगेन्द्र चन्द

Kumari bank ad

काठमाडौं । पर्यटक पथप्रदर्शकहरुको छाता संगठन टुरिष्ट गाइड एसोसियसन अफ नेपाल (टूर्गान)को २३ औँ साधारणसभाबाट अध्यक्षमा नगेन्द्र चन्द निर्विरोध निर्वाचित भएका छन् ।

निर्वाचित पदाधिकारीमा वरिष्ठ उपाध्यक्षमा मनोज कुमार श्रेष्ठ भडेल, द्धितीय उपाध्यक्षमा भाइकृष्ण खड्का, प्रथम उपाध्यक्षमा केदार तामाङ, महासचिवमा हेमबिक्रम शाही, सचिवमा शालिग्राम सुबेदी र कोषाध्यक्षमा यादबप्रसाद खतिवडा निर्विरोध निर्वाचित चयन भए । यस्तै सदस्यहरुमा कुुमार रुपाखेती, शुशिल नेपाल, प्रमि श्रेष्ठ, बद्री नेपाल, बोधराज रेग्मी, दीपक कुमार केसी, प्रनिल कुमार उपाध्याय निर्वाचित भए ।

कार्य समितिको कार्यकाल तीन वर्ष हुनेछ । यसपटकको कार्यसमितिमा ८० प्रतिशत भन्दा बढि नयाँ अनुहार आएका छन् ।

वि.सं.२०७२ फागुन ६ बिहीवार २०:०४ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...