काठमाण्डौं । जगदम्बा मोटर्सले टिभिएसका पाँच नयाँ उत्पादन स्कुटरदेखि अत्याधुनिक बाइकसम्म नेपाली बजारमा ल्याएको छ । शंकर समूह अन्तर्गतको यो कम्पनी टिभिएसको नेपालको आधिकारिक बिक्रेता हो ।
कम्पनीले नेपाली बजारमा कम्बी ब्रेक भएको शक्तिशाली स्कुटर टिभिएस वेगो, कम्पनीले बहुउपयोगी मालगाडी टिभिएस एक्सएल १०० स्कुटर, मोबाइल चार्जरको सुविधायुक्त ट्युवलेश सहितको ड्युरालाइफ इञ्जिन जडित इण्डोनेशियन उत्पादन टिभिएस डज, टिभिएस भिक्टर टिभिएस किङ ल्याएको छ ।
३० असार २०७३, ९।००
वि.सं.२०७३ असार ३० बिहीवार ११:०३ मा प्रकाशित