back
NMB ad

टिभिएस जेस्ट नयाँ स्कुटि रेन्ज बजारमा

Kumari bank ad

काठमाण्डौं । टिभिएस मोटर्स कम्पनी भारतको स्कुटर र मोटरसाईकलको लागि नेपालको आधिकारीक विक्रेता जगदम्बा मोटर्सले टिभिएस जेस्ट नयाँ स्कुटि रेन्ज बजारमा ल्याएको छ । ट्रेन्डि लुक भएको स्कुटरको महिला मैत्रि डिजाईन र कुनै पनि भौगोलिक क्षेत्र र दूरि, थप माईलेज र सुरक्षाका साथ सजिलै यात्रा गर्न सकिने कम्पनीले विज्ञप्तिमा उल्लेख गरेको छ ।

स्कुटर ११० सिसी इन्जिन क्षमताको छ । लामो दुरीको यात्राका लागि तयार गरिको यो स्कुटी इन्धन किफायति भएको कम्पनीको दावी छ । अगाडि र पछाडि रहेका एन्टि स्किड ट्युवलेस टायरले बाईकलाई थप ग्रिप दिनुका साथै पंचर हुने समस्याबाट मुक्ति दिने कम्पनीले जनाएको छ । स्कुटी पाँच रङहरुमा उपलब्ध छ । यसको मूल्य एक लाख ५९ हजार ९०० रुपैयाँ राखिएको छ ।

वि.सं.२०७३ जेठ ७ शुक्रवार ११:३३ मा प्रकाशित

You can share this post!

धार्मिक पर्यटकीय गन्तव्य बन्दै देवचुली डाँडा   

धार्मिक पर्यटकीय गन्तव्य बन्दै देवचुली डाँडा   

वि.सं.२०८१ वैशाख १२ बुधवार १२:४२

त्रिवेणी (नवलपरासी), १२ वैशाख : नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली...

नेपाल–कतार संयुक्त बाणिज्य परिषद स्थापना, महासंघ र कतार चेम्बरबीच सम्झौता

नेपाल–कतार संयुक्त बाणिज्य परिषद स्थापना, महासंघ र कतार चेम्बरबीच सम्झौता

वि.सं.२०८१ वैशाख १२ बुधवार १२:२५

काठमाडौं । नेपाल र कतारका निजी क्षेत्र सम्मिलित नेपाल कतार...

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित   

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित   

वि.सं.२०८१ वैशाख १२ बुधवार १२:१८

वासिङ्टन, १२ वैशाख : अत्यन्त लोकप्रिय सामाजिक सञ्जाल एप टिकटकलाई...

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आज सार्वजनिक बिदा   

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आज सार्वजनिक बिदा   

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:४४

गोरखा, १२ वैशाख : गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको ‘गोरखा...

गर्मीयाममा कस्तो पेयपदार्थ पिउने त ?   

गर्मीयाममा कस्तो पेयपदार्थ पिउने त ?   

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:३५

डा अरुणा उप्रेती    काठमाडौँ, १२ वैशाख : गर्मीयाम सुरु भएसँगै...

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:२२

काठमाडौँ, १२ वैशाख :नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका कतारका अमिर...