back
NMB ad

उद्योगमन्त्री वा राज्यमन्त्री नै दैनिक उद्योग विभागको कुरुवा बस्ने

Kumari bank ad

काठमाडौ। उद्योगमन्त्री नविन्द्रराज जोशी वा उद्योगराज्यमन्त्री कञ्चनचन्द्र वादे पालैपालो दैनिक एक घण्टा उद्योग विभाग बस्ने भएका छन् । उद्योग विभागबाट सम्पादन हुने कामका सम्बन्धमा सेवाग्राहीबाट व्यापक गुनासो आएपछि आज निरीक्षणका क्रममा विभाग पुगेका मन्त्री जोशीले विभागबाट हुने कामलाई सहज र सरल बनाउन भोलिदेखि पालैपालो दैनिक एक घण्टा विभागमा बस्न लागेको बताए ।
मन्त्री जोशीले उद्योग विभागबाट कुन समयमा कति काम सम्पन्न गर्ने, कति शुल्क तिर्न लगाउने लगायतका विषयमा सेवाग्राहीलाई जानकारी दिन नागरिक वडापत्र राख्न पनि कर्मचारीलाई निर्देशन दिए ।

उनले सकेसम्म सेवाग्राहीको कामलाई एकैदिनभित्र सक्न विभागका कर्मचारीलाई आग्रह समेत गरे । उनले भने । “कर्मचारीको सेवा सुविधाप्रति सरकार कन्जुस्याईँ गर्दैन, तपाईँहरु कामप्रति जिम्मेवार बन्नुहोस् ।”

प्रकाशित मितिः २०७३ मंसिर २९

वि.सं.२०७३ मंसिर ३० बिहीवार ०१:३७ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...