back
NMB ad

उपप्रधानमन्त्रीको बरिष्ठता विवाद साह्रै लाजमर्दाै भोः एमाले

Kumari bank ad

काठमाडौ। प्रमुख विपक्षी दल नेकपा (एमाले)ले दुई उपप्रधानमन्त्रीको वरिष्ठता विवाद लाजमर्दो भएको टिप्पणी गरेको छ । व्यवस्थापिका संसदको शुक्रबारको बैठकमा विशेष समय लिएर बोल्दै एमाले सांसद एवं सचिव भीम आचार्यले उपप्रधानमन्त्रीको वरिष्ठता विवादका कारण झण्डै एक महिनादेखि मन्त्रिपरिषद् बैठक बस्न नसक्नु लाजमर्दो भएको भएको बताए । उनले भने, ‘दुनियााका अगाडि नेपालीको शिर निहुरिने अवस्था आएको छ ।’

उनले सर्वोच्च अदालतको आदेश अनुसार सरकारले नेपाल प्रहरीको प्रमुख नियुक्त नगरेकोमा समेत असन्तुष्टि जनाए ।

आफूलाई लोकतान्त्रिक भन्ने दलले नै सर्वोच्च अदालतको फैसलालाई चुनौती दिएको भन्दै उनले कांग्रेसप्रति लक्षित गर्दै प्रश्न गरे–लोकतन्त्र भनेको अरुलाई उपदेश दिने मात्र हो ?’

प्रकाशित मितिः २०७३ चैत २५

वि.सं.२०७३ चैत २५ शुक्रवार १४:१७ मा प्रकाशित

You can share this post!

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...