back
NMB ad

यी हुन एमाले धादिङ–२ (क,ख) मा प्रदेश साभाका आकांक्षी

Kumari bank ad

धादिङ । नेकपा एमाले धादिङ क्षेत्र नं. २ अन्तगर्तन प्रदेश साभाका दुवै क्षेत्रले बुधबार साँझमा बैठक सम्पन्न गरेको छ । दुई वटै क्षेत्रमा आकांक्षी धेरै देखिएकाले बैठकमा आएका सबै नाम जिल्ला कमिटिमा निर्णयार्थ पेश गरिएको छ ।

प्रत्यक्ष तर्फ २ (क) मा कृष्णबहादुर लामा, डा. रामकुमार अधिकारी, पार्वती खाँण, खेमबहादुर पाठक, धर्मराज अर्याल, राजेन्द्रप्रसाद सापकोटा र यज्ञश्वर अर्यालको नाम जिल्ला कमिटिमा पठाइएको एमाले नेता नेत्रप्रसाद नेपालले जानरकारी दिए ।

त्यस्तै २ (ख) मा पनि टेलिफोन र एसएमएस मार्फत टिपाइएका नाम समेत संकलन गर्दा करिव डेढ दर्जनले आकांक्षा प्रकट गरेकोले सबैसंग कुरा गरेर प्रतिस्पर्धाका निम्ति उपयुक्त नाममात्र जिल्ला कमिटिमा सिफारिस गर्न लागिएको एमाले प्रदेश नं. ३ का सदस्य एवं सो क्षेत्रका इञ्चार्ज डा. रामकुमार अधिकारीले जानकारी दिए ।

सो क्षेत्रमा वहालवाला सांसद धनबहादुर घले, रामहरि अधिकारी, उमेश थापा, इन्दिरा ढुंगाना, भरत खत्री, बाबुकृष्ण श्रेष्ठ, विष्णु सिंखडा, नारायण कार्की, गोपी पाण्डे लगायतको नाम जिल्ला कमिटिमा पेश गर्न लागिएको अधिकारीले बताए ।

उत्तरी क्षेत्रका प्रभावशाली नेता रामहरि अधिकारीले आफु समानुपातिकमा सुरक्षित भए प्रत्यक्षे चुनाव नलड्ने मनसाय ब्यक्त गरेको पनि निकट स्रोतले जनायो  । अधिकारीको नाम समानुपातिकमा एकल सर्वसम्मत पठाएको युवा संघ नेपालका केन्द्रीय सदस्य भरत खत्रीले बताए ।

१९ असोज २०७४ 

वि.सं.२०७४ असोज १९ बिहीवार ०८:२२ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...