back
NMB ad

यी हुन बिराटनगर धरान र सुनसरीमा एमालेका उम्मेद्वार !

Kumari bank ad

काठमाडौं । नेकपा एमालेले आगामी असार १४ गते हुने स्थानीय तहको चुनावका लागि १ नम्बर प्रदेशका एक महानगरपालिका र दुई उपमहानगरपालिकामा उम्मेदवार तय गरेको छ ।

शनिबार पार्टी मुखयालय धुम्बाराहीमा बसेको स्थायी कमिटी बैठकले विराटनगर महानगरपालिकामा एमाले मोरङका अध्यक्ष विनोद ढकाललाई मेयरको उम्मेदवार बनाउने निर्णय गरेको सचिव योगेश भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । उपमेयरको टुंगो लगाउने जिम्मा प्रदेश संयोजक भीम आचार्यलाई जिम्मा दिइएको छ ।

धरान उपमहानगरपालिकाको मेयरमा तारा सुब्बा र उपमेयरमा मञ्जु भण्डारीलाई उम्मेदवार बनाएको छ । सुब्बा उपमहानगर कमिटी अध्यक्ष हुन् ।

इटहरी उपमहानगरपालिका प्रमुखमा एमाले सुनसरी अध्यक्ष द्वारिकलाल चौधरी र उपप्रमुखमा लक्ष्मी गौतमलाई उम्मेदवार बनाइएको छ ।

uml candidate press realise
२७ जेठ २०७४

वि.सं.२०७४ जेठ २७ शनिवार १९:३१ मा प्रकाशित

You can share this post!

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...