Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

आईतबार, माघ ७ , २०७४  |  
Sunday, January 21, 2018

यस्तो छ एमाले, माओवादी र नयाँ शक्तिबीच भएको सहमति !

October 3, 2017

काठमाडौँ । नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्ति नेपालबीच आगामी प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा तालमेल गर्ने र लगतै एउटै कम्युनिष्ट पार्टी बनाउनेसहित ६ बुँदे सहमति भएको छ । मंगलबार राष्ट्रिय सभा गृहमा पत्रकार सम्मेलन गर्दै तीन पार्टीका शिर्ष नेताले चुनाव लगत्तै पार्टी एकता गरेर अघि बढ्ने संकल्प गरे । तीन पार्टीबीच ६ बुंदे सहमती गर्दै नेपाली जनताको चाहना, राष्ट्रको आवश्यकता र अग्रजहरुको सम्मानमा एकता प्रकृया अघि बढाइएको शिर्ष तीन नेताले बताए । कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नयाँशक्ती पार्टीका संयोजक डा.बाबुराम भट्टराईले सम्बोधन गरेका थिए ।

यस्तो छ सहमती 

communist united 1 communist united

यसमा तपाइको बिचार

इमेल गोप्य राखिनेछ



सम्बन्धित शीर्षकहरु