Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बिहिबार, मंसिर २८ , २०७४  |  
Thursday, December 14, 2017

नेकपा एमालेको विजयी सुरुवात, मनाङबाट खोल्यो खाता (भुल सुधार)

December 7, 2017

uml logo

यहाँ प्रकाशित समाचार गलत स्रोत र सूचनाका कारण अन्यथा भएकोले सच्याइएको छ । मनाङमा हालसम्म मतगणना कार्य जारी रहेको स्थानीय स्रोतले जानकारी दिएको छ । असावधानी वस प्रकाशित समाचारका कारण पाठकबृन्दमा पर्न भएको असुविधा प्रति क्षमा याचना गर्दछौं । – प्रधान सम्पादक

काठमाडौं । नेकपा एमालेले विजयी यात्रा शुरु गरेको छ ।

एमालेले मनाङबाट प्रतिनिधिसभा सदस्यमा वाम गठवन्धनका पाल्देन छोपाङ गुरुङ विजयी भएका छन् ।

उनले ९०८ मत पाएका छन् । निकटतम प्रतिद्वन्द्वी कांग्रेसका टेबहादुर गुरुङले ६५९ मत पाएका छन् ।
मत गणना तिब्र पारिएका अन्य जिल्लाको परिणाम भने आउन बाँकी छ ।

यसमा तपाइको बिचार

इमेल गोप्य राखिनेछ



सम्बन्धित शीर्षकहरु