Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बिहिबार, मंसिर २८ , २०७४  |  
Thursday, December 14, 2017

बीमा कम्पनीको ६४ करोड ५० लाख रुपैयाँ बराबरको आइपिओ आउँदै

November 28, 2017

ipo

काठमाडौं। युनियन लाइफ इन्स्योरेन्सले साधारण शेयर जारि गर्ने प्रकृया शुरु गरेको छ। कम्पनीले पहिलो बार्षिक साधारणसभाबाट चुक्ता पूँजीको ३० प्रतिशत साधारण शेयर जारि गर्ने प्रस्ताव पारित गरेको छ।

कम्पनीले ६४ करोड ५० लाख रुपैयाँ बराबरको साधारण शेयर जारि गर्ने छ। साधारणसभाले संस्थापक शेयरधनीबाट चार जना सञ्चालक समेत चयन गरेको छ। सेयर जारी गर्ने मिति भने धितोपत्रको स्वीकृति पछि जानकारी हुनेछ ।

यसमा तपाइको बिचार

इमेल गोप्य राखिनेछ



सम्बन्धित शीर्षकहरु