back
NMB ad

युनाइटेड फाइनान्सको सेयर बोलकबोलबाट बिक्री हुँदै, सय कित्ताको न्यूनतम सय रुपैयाँ

Kumari bank ad

काठमाण्डौं । २५ प्रतिशत हकप्रद निष्काशन गरेको युनाइटेड फाइनान्सले हकप्रदमा बिक्री नभएको १८ हजार २ सय ५३ कित्ता सेयर लिलाम गरी बेच्ने भएको छ । फाइनान्सले पुस ११ देखि सेयर लिलाम सुरु गर्दैछ ।

लिलाममा राखिएको यो सेयर बोलकबोलबाट किन्न चाहने लगानीकर्ताले फाइनान्सको प्रधान कार्यालय आइ जे प्लाजा दरबारमार्गमा सम्पर्क राख्नु पर्ने हुन्छ । न्युनतम १ सय कित्ताका लागि कम्तीमा एक सय रुपैंयाका दरले आफुले किन्न चाहेको सेयरको रकम लगानीकर्ताले फाइनान्सले उपलब्ध गराएको खाता न ९९९ ४ं१० ००० ४५८ २१० ००० ०१ मा जम्मा गरी भौचर राखेर आवेदन दिन सक्नेछन् । फाइनान्सले बोलकबोलको आवेदन पुस २५ गते कार्यालय समयसम्ममा संकलन गरी पुस २६ गते दिउँसो ३ बजे उक्त बोलकबोल खोल्दैछ ।

हिजो आइतबार फाइनान्सको प्रतिकित्ता सेयर मूल्य दुई सय ८६ रुपैंया कायम भएको छ ।

४ पुस २०७३, १२।१५

वि.सं.२०७३ पुस ४ सोमवार १२:३४ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...