back
NMB ad

हाईड्रोको सेयर भर्नुभएको छ ? १७ करोड २५ लाखको हाइड्रोको सेयर भोलि(विहीबार) बाँडफाँड हुँदैछ

Kumari bank ad

युनाईटेड मोदी हाइड्रोपावर लिमिटेडले फागुनमा निष्काशन गरेको साधारण सेयरको बाँडफाँड भोली (चैत्र ३१ गते) गर्ने भएको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआइएबिएल क्यापिटल लिमिटेडको कार्यलय लाजिम्पाटबाट सेयर बाँडफाँड गरिने बताइएको छ ।

कम्पनीले फागुन १९ देखि एक सय रुपैयाँ अंकित मूल्यमा १७ करोड २५ लाख रुपैयाँ बराबरको १७ लाख २५ हजार कित्ता सेयर निष्काशन गरेको थियो । कम्पनीको सेयरमा मागभन्दा २५ गुणा बढी अर्थात्  चार अर्ब बराबरको आवेदन परेको थियो ।

यसअघि कम्पनीले ३४ लाख पाँच सय कित्ता सेयर कर्मचारीहरुको लागि, ८६ हजार दुई सय ५० कित्ता सेयर सामूहिक लगानीकोषहरुलाई र ११ लाख ५० हजार कित्ता सेयर आयोजना प्रभावित स्थानीय बासिन्दालाई बाँडफाँड गरिसकेको छ ।

प्रकाशित मितिः २०७३ चैत ३०

वि.सं.२०७३ चैत ३० बुधवार १८:१९ मा प्रकाशित

You can share this post!

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...