back
NMB ad

नेटवर्किङ व्यवसायको कथावस्तुमा युनिटी चलचित्र बन्दै

Kumari bank ad

काठमाडौं । कपोरेट बिजनेश म्याग्जिन र सिने मनबल इन्टरप्राईजेज प्रालिको सहकार्यमा चलचित्र युनिटी निर्माण हुने भएको छ । चलचित्र निर्माणका लागि कर्पोरेट म्याग्जिनका प्रकाशक सम्पादक उज्वलजंग शाह र सिने मनबल इन्टरप्राईजेज प्रा.लि.का अध्यक्ष लक्ष्मी प्रसाद ढकालबीच निर्माणसम्बम्धि सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ ।

दुबै कम्पनी मिलेर निर्माण गर्ने यो चलचित्रको छायाँकन भदौको पहिलो साताबाट सुरु गरिने भएको छ ।

चलचित्रको आलेख लेखन कार्य सम्पन्न भएर अहिले कलाकार छनौटको कार्य भईरहेको छ । यो चलचित्रको निर्देशन सञ्चारकर्मी डब्बु क्षेत्रीले गर्दैछन् । २०६० को दशकमा नेपालमा फस्टाएको पिरामिड शैलीको नेटवर्किङ व्यबसायले करिब १५ लाख नेपालीहरु ठगिए ।

नेटवर्किङ व्यबसायमा पनि सबै भन्दा अग्र पंक्तिमा रहेको युनिटी इन्सुरेन्सलाई सरकारले अबैध घोषणा गरेपछि उनीहरु पक्राउ मात्र परेनन्, अहिले जेलमा छन् । युनिटी सहित बाँकी नेटवर्किङको उदय देखि पतनसम्मको कथामा यो चलचित्र निर्माण गर्न लागिएको हो ।

प्रकाशित मिति ः २०७३ असार २०

वि.सं.२०७३ असार २० सोमवार १४:५८ मा प्रकाशित

You can share this post!

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...