back
NMB ad

सेयरधनीलाई २५ प्रतिशत बोनससहित हकप्रदको यो अवसर !

Kumari bank ad

काठमाडौ । उन्नति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले संस्थापक सेयरधनीका लागि ७७ हजार कित्ता हकप्रद सेयर निष्काशन सुरु गरेको छ । मंगलबार (जेठ ९ गते)देखि निष्काशन सुरु भएको उक्त सेयरमा १२ गतेसम्म आवेदन दिन पाइनेछ ।

उन्नतिले दोस्रो साधारणसभाबाट पारित भएबमोजिम हाल कायम चुक्तापुँजीको २५ प्रतिशत अर्थात चार बराबर एकको अनुपातमा संस्थापक सेयरधनीहरुका लागि हकप्रद सेयर जारी गर्ने बताएको छ । तीन करोड आठ लाख रुपैयाँ चुक्तापुँजी भएको माइक्रोफाइनान्सले एक सय रुपैयाँ अंकित दरमा ७७ लाख रुपैयाँ बराबरको हकप्रद संस्थापक सेयर गर्नेछ ।

आवेदकहरुले कम्पनीको केन्द्रीय कार्यालय रुपन्देहीमा आवेदन प्राप्त र बुझाउन सक्नेछन् । हकप्रद सेयरको रकम प्राइम कमर्शियल बैङ्क, सिद्धार्थ डेभलपमेण्ट बैङ्क, नेपाल बङ्गलादेश बैङ्क, पूर्णिमा विकास बैङ्क, इन्नोभेटिभ डेभलपमेण्ट बैङ्क भैरहवाको शाखा कार्यालयमा बुझाउन सकिनेछ ।

प्रकाशित मितिः २०७४ जेठ ९

वि.सं.२०७४ जेठ ९ मंगलवार १३:४५ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...