back
NMB ad

अमेरिकी मिसाइलका कारण सिरियाका २० प्रतिशत लडाकु विमान नष्ट

Kumari bank ad

सिरियामा गएको हप्ता भएको रसायनीक आक्रमणपछि अमेरिकाले हवाई आक्रमण सुरु गरेको छ । हवाई आक्रमणका कारण सिरियाका २० प्रतिशत लडाकु विमान नष्ट वा क्षतिग्रस्त भएको अमेरिकी अधिकारीले बताएका छन् ।

बिद्रोहीको नियन्त्रणमा रहेको सान शेखहोउनमा गएको हप्ता भएको रसायनीक आक्रमणमा बालबालिकासहित ८९ जनाको ज्यान गएको थियो । अमेरिकासहितका देशले आक्रमण रुसको सहयोगमा राष्ट्रपति बसर अल–असद सरकारले गरेको बताउँदै आएका छन् । तर सिरिया सरकारले भने आरोप अस्वीकार गर्दै आएको छ ।

अमेरिकाले रसायनीक आक्रमण लगतै सिरियाली हवाई अड्डामा ५९ वटा क्रुज मिसाइल प्रहार गरेको थियो । जी सेभेन राष्ट्रको बैठक इटालीमा भइरहेको छ । बैठकमा सिरियासँगको रुसको सहकार्य र त्यसबाट उत्पन्न परिस्थितिबाट बाहिर निस्कन अपनाउन सकिने उपाएका बारेमा छलफल भइरहेको छ ।

जी सेभेन राष्ट्रले सिरियाली राष्ट्रपति असदसँगको सम्बन्धका बारेमा पुनर्विचार गर्न रुससँग आग्रह गरेका छन् ।

प्रकाशित मितिः २०७३ चैत २९

वि.सं.२०७३ चैत २९ मंगलवार १५:१३ मा प्रकाशित

You can share this post!

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...