back
NMB ad

एन्जेलिक कार्बर बनिन् २० वर्षपछि युएस ओपन जित्ने महिला खोलाडी !

Kumari bank ad

काठमाण्डौं । जर्मनीकी एन्जेलिक कार्बरले वर्षको अन्तिम ग्रान्ड स्लाम युएस ओपनको यस वर्षको उपाधि जितेकी छिन्।

२८ वर्षिय कार्बरले न्युयोर्कमा शनिवार राती सम्पन्न महिलातर्फको फाइनलमा चेक रिपब्लिककी कारोलिना प्लिसकोभालाई ६–३, ४–६ र ६–४ लामो सेटमा पराजित गरिन्। उनी २० वर्षपछि युएस ओपन जित्ने जर्मनी महिला खेलाडी बन्न पुगेकी छिन्। सन् १९९६ मा अन्तिम पल्ट स्टेफी ग्राफले युएस ओपनको उपाधि जितेकी थिइन्।

यस वर्षको जनवरीमा वर्षको पहिलो ग्रान्ड स्लाम अस्ट्रेलियन ओपनको उपाधि पनि जितेकी कार्बर शनिवारको नतिजापछि महिला वरियताको शीर्षस्थानमा पुग्ने सम्भावना बढेको छ।

२६ भदौ २०७३, ४।००

वि.सं.२०७३ भदौ २६ आइतवार १६:५२ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...