Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

शनिबार, माघ ६ , २०७४  |  
Saturday, January 20, 2018

नेपाल पर्यटन बोर्डमा खुल्यो २५ अधिकृतका लागि जागिर, हेर्नुहोस् विज्ञापन

January 23, 2017

Nepal-Tourism-Board

काठमाण्डौं । नेपाल पर्यटन बोर्डले सोमबार विज्ञापन प्रकाशित गरी एकैपटक २५ जना अधिकृतका लागि दरखास्त आह्वान गरेको छ । सो दरखास्तमा  खुलातर्फ मात्रै १४ जना अधिकृत मागिएको छ । महिला ४, आदिवासी/जनजाती ३, मधेसी २, दलित १ र अपांग १ गरी कुल २५ अधिकृत मागेको छ ।

अधिकृत पदका लागि स्नातकोत्तर उर्त्तीण भएको हुनुपर्छ । २१ वर्ष उमेर पुरा भएको र ३५ वर्ष ननाघेका -महिलाको हकमा ४० वर्षसम्मले आवेदन दिन सक्नेछन् ।विज्ञापन हेर्नुस्

ntb-vacancy

१० माघ २०७३, ३।००

यसमा तपाइको बिचार

इमेल गोप्य राखिनेछ



सम्बन्धित शीर्षकहरु