काठमाण्डौं । नेपाल पर्यटन बोर्डले सोमबार विज्ञापन प्रकाशित गरी एकैपटक २५ जना अधिकृतका लागि दरखास्त आह्वान गरेको छ । सो दरखास्तमा खुलातर्फ मात्रै १४ जना अधिकृत मागिएको छ । महिला ४, आदिवासी/जनजाती ३, मधेसी २, दलित १ र अपांग १ गरी कुल २५ अधिकृत मागेको छ ।
अधिकृत पदका लागि स्नातकोत्तर उर्त्तीण भएको हुनुपर्छ । २१ वर्ष उमेर पुरा भएको र ३५ वर्ष ननाघेका -महिलाको हकमा ४० वर्षसम्मले आवेदन दिन सक्नेछन् ।विज्ञापन हेर्नुस्