back
NMB ad

 नेपाल आईडलका प्रतिस्प्रधी गगनको बताससंगै भिडियो रिलिज

Kumari bank ad

 

काठमाडौँ । नेपाली तारा सिजन ३ तथा नेपाल आईडल प्रतियोगिता प्रतिस्प्रधीको रुपमा रहेका नबगायक गगन फुँयालले नयाँ म्युजिक भिडियो सार्वजनिक गरेका छन् । बतास सँगै गीतलाई निमुखा युबराजले लेखेका हुन भने पछिल्लो समयका चर्चित संगितकार कल्याण सिंहले संगीत दिएका हुन ।

गोपाल रसाईलीको संगीत संयोजनमा तयार भएको गीत गायक गगन फुँयालको पहिलो एल्बम प्रगतीुद चेन्जुमा समाबेश हुने गीत हो । यस् गीतको भिडियोलाई अनिल के मानन्धरको छाँयाकंनमा सागर राजले निर्देशन गरेका हुन भने भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन ।
गायक गगन फुँयाल नेपाली ताराको टप २० र नेपाल आईडलको थिएटर राउन्डबाट बाहिरिएका थिए ।
आईडलबाट आउट भएपनी, त्यो एउटा रियालिटी शो को परम्परा रहेको र ईलिमिनेसन एउटा प्रकृया भएकाले आफु त्यसबाट बाहिरी भएपनी नेपाली साँगितिक क्षेत्रमा आफुले छुट्टै पहिचान बनाउन खोजेको उनको भनाई छ ।
नेपालमा हुने गरेका रियालिटी शो मध्यको उत्कृष्ट शोको रुपमा रहेको नेपाल आईडललाई उनले त्यो शो को बिरोध भन्दा समर्थन गर्नु आबश्यक रहेकोमा जोड दिए ।
भिडियोको बारेमा गगन भन्छन् ः–मेरो पहिलो म्युजिक भिडियो सार्वजनिक गरेको छु, दर्शक, श्रोता तथा मिडियाको साथ, माया पाए भने नयाँ नयाँ गीत लिएर आउने छु।ू यो भिडियो हेरेर फेसबुक तथा युट्युबमा प्रतिकृयाको अपेक्षा गरेको छु ।

डोरेमी म्युजिक पाठशालाको संगीत विद्यार्थी समेत रहेका गगनले यस् गीतको प्रतिकृया पछि एल्बमको अन्य गीतको काम गरिने बताए ।

आफ्नो संगितगुरु भानुभक्त ढकाल तथा स्टुडियोका रेकर्डिस्ट लगायत अन्य सदस्यहरु देखी गीत सार्वजनिक हुँदासम्म सबैबाट राम्रो प्रतिकृया पाएको बताउने गगनले आफ्ना हरेक पाईलामा साथ दिने गुरु भानुभक्त ढकाल तथा सम्पूर्ण मित्र, परिवार लाई उनले धन्यवाद दिँदै दर्शक श्रोताको प्रतिकृयालेनै आउने दिनमा हौसला हुने बताए ।

प्रकाशित मितिः २०७४ असोज २

वि.सं.२०७४ असोज २ सोमवार १०:४१ मा प्रकाशित

You can share this post!

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...