Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

मंगलबार, आश्विन ३१ , २०७४  |  
Tuesday, October 17, 2017

यात्रु ठग्ने ६८ सुमोबाट बढी भाडा फिर्ता

October 3, 2016

hqdefault

काठमाडौँ। चाबहिल चोकमा ओखलढुङ्गा, सिन्धुली, सोलुखुम्बु, खोटाङ र काँकडभिट्टा जाने टाटासुमो तथा हायस गाडीले दसैंको मौका छोपी यात्रुसँग लिएको बढी भाडा प्रहरीले फिर्ता गराएको छ ।

ती गाडीले प्रतिटिकटमा रु एक सयदेखि चार सयसम्म बढी भाडा लिएको पाइएपछि बढी भाडा लिने ६८ टाटासुमोबाट प्रहरीले यात्रुलाई पैसा फिर्ता गराएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।
१७ असोज

यसमा तपाइको बिचार

इमेल गोप्य राखिनेछ



सम्बन्धित शीर्षकहरु