काठमाडौँ। चाबहिल चोकमा ओखलढुङ्गा, सिन्धुली, सोलुखुम्बु, खोटाङ र काँकडभिट्टा जाने टाटासुमो तथा हायस गाडीले दसैंको मौका छोपी यात्रुसँग लिएको बढी भाडा प्रहरीले फिर्ता गराएको छ ।
https://www.youtube.com/watch?v=zvei_uw2bys
ती गाडीले प्रतिटिकटमा रु एक सयदेखि चार सयसम्म बढी भाडा लिएको पाइएपछि बढी भाडा लिने ६८ टाटासुमोबाट प्रहरीले यात्रुलाई पैसा फिर्ता गराएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।
१७ असोज
वि.सं.२०७३ असोज १७ सोमवार १९:५४ मा प्रकाशित