Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

सोमबार, चैत्र १४ , २०७३  |  
Monday, March 27, 2017

फेरियो चार पांग्रेको ट्रायल नियम, अब सुरुमै ‘टी’ सेप क्रस गर्नुपर्ने

January 5, 2017

vehicle license lisence nepal trail

काठमाण्डौं । यातायात व्यवस्था कार्यालय बाग्मती अन्तरगत सिंहदरबारको बग्गीखानास्थित ट्रायल सेन्टरले ट्रायलको बिधि र नियममा परिवर्तन गरेको छ । अब यहाँ ट्रायल दिँदा सुरुवातमै गाडीले ‘टी’ सेपलाई क्रस गर्नुपर्ने गरी नियम बनाइएको छ ।

‘टी’ सेप ट्रायलमा सबैभन्दा कठिन सेप मानिन्छ । यसअघि ‘एट’ सेपबाट ट्रायल सुरु हुन्थ्यो र ‘टी’ मा पुगेर टुङ्गिन्थ्यो । अब गाडी स्टार्ट भएपछि पहिला ‘टी’ हुँदै ‘एट’, ‘यु’, भएर हाइटमा चढेर र्‍याम्प पुगेपछि ट्रायल पास हुन्छ ।

२१ पुस २०७३, १।००

यसमा तपाइको बिचार

इमेल गोप्य राखिनेछ



सम्बन्धित शीर्षकहरु