back
NMB ad

क्रिकेटमा बलिङ गरेकै कारण ३६ लाख जरिवाना

Kumari bank ad

नयाँ दिल्ली । रोयल च्यालेन्जर्स बैंलोरका कप्तान विराट कोहलीलाई आइपिएलले ३६ लाख रूपैयाँ जरिवाना गरेको छ।

कोलकात्तामा भएको खेलमा ‍कोलकाता नाइट राइडर्सविरूद्धको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरले स्लो ओवर रेटमा बलिङ गरेका कारण कप्तान कोहलीलाई २४ लाख भारतीय रूपैयाँ जरिवाना गराएको हो। यसअघि पनि सोही आरोपमा उनलाई १२ लाख रूपैयाँ जरिवाना गरेको थियो।

अहिलेसम्म आइपिएलमा ३६ लाख रूपैयाँ जरिवामा पाइसकेका कोहली अब फेरि एक पटक जरिवानामा परेमा उनी एक खेलको प्रतिबन्धमा पर्नसक्ने आइपिएलले जनाएको छ।

यसअगाडि पनि उनलाई ‘स्लो ओभर’ बलिङ गरेकै कारण १२ लाख रूपैयाँ जरिवाना लागेको थियो। यस्तै आइपिएलले रोयल च्यालेन्जर्स बैंगलोर टीमका लागि ६ लाख रूपयाँ जरिवाना लगाएको छ।

२२ बैशाख २०७३, १२।००

वि.सं.२०७३ वैशाख २२ बुधवार १३:१६ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...