Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

सोमबार, चैत्र १४ , २०७३  |  
Monday, March 27, 2017

लाङटाङ, २०१७ मा घुम्नै पर्ने ठाउँ : न्यूयोर्क टाइम्स

January 5, 2017

langtang

काठमाण्डौं । अमेरिकी पत्रिका न्यूयोर्क टाइम्सले सन् २०१७ मा घुम्नु पर्ने ५२ ठाउँमा नेपालको लाङटाङ क्षेत्रलाई पनि समावेश गरेको छ।

संसारका ५२ पर्यटकीय ठाउँमा लाङटाङ पनि समावेश भएको हो। पत्रिकाले नेपाली पर्यटनलाई प्रवद्र्धन गर्न अहिले लाङटाङमा १५ दिनको तामाङ हेरिटेज ट्रेल ट्रेकिङ गर्न सकिने बताएको छ।

‘लाङटाङ राष्ट्रिय निकुञ्जमा खोलिएको तामाङ हेरिटेज पदमार्गबाट जाँदा तामाङहरु जो पहिला तिब्बती घोडा व्यापारी थिए, उनीहरुसँग भेट हुन्छ,’ न्यूयोर्क टाइम्सले भनेको छ।

न्यूयार्क टाइम्सको सूचीको पहिलो नम्बरमा क्यानडा छ भने दोस्रो नम्बरमा चिलीको अटाकामा मरुभूमि र तेस्रो नम्बरमा भारतको आग्रा छ ।

२१ पुस २०७३, ११।००

यसमा तपाइको बिचार

इमेल गोप्य राखिनेछ



सम्बन्धित शीर्षकहरु