back
NMB ad

अर्बपति वारेन बफेटले दान गरे ३ अर्ब डलरभन्दा बढि सेयर

Kumari bank ad

काठमाडौ। अमेरिकी अर्बपति वारेन बफेटले ३ अर्ब अमेरिकी डलर भन्दा बढि दान गरेका छन् । उनले सोमबार चार वटा संस्थालाई ३ अर्ब १७ करोड अमेरिकी डलर दान गरेका हुन् ।

वर्क सायर हाथवे कम्पनी मार्फत बफेटले दान गरेका हुन् । १२ औं दान दिवसका अवसरमा वर्क शायर हाथवेको ख वर्गमा रहेको १ करोड ८६ लाख ३० कित्ता सेयर दान दिएका हुन् ।उनले हालसम्मकै ठुलो दान गरेको बताएका छन् ।

विश्व सेयर बजारका बादशाहको उपनाम पाएका बफेट ७५ अर्ब ६० करोड अमेरिकी डलर सम्पति सहित विश्वको तेस्रो धनी व्यक्तिको रुपमा रहेका छन् ।

प्रकाशित मितिः२०७४ असार २८

वि.सं.२०७४ असार २८ बुधवार १४:२९ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...