back
NMB ad

फोहर व्यवस्थापन सम्बन्धी जनचेतना मुलक कार्यक्रम सम्पन्न

Kumari bank ad

काठमाडौं । काठमाडौँको बौद्ध स्तुपामा शनिबार फोहर व्यवस्थापन सम्बन्धी जनचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ । क्लिन अप नेपालको संयोजकत्वमा सो कार्यक्रम सम्पन्न भएको हो ।

सरसफाई अभियानमा विदेशी पर्यटक, विभिन्न संघ संस्था तथा स्कुलका बालबालिकाहरुको सहभागीता रहेको थिए ।

विशेष गरेर शहरी क्षेत्रबाट निस्केको फोहर व्यवस्थापन चुनौति पुर्ण बन्दै गईरहेका बेला अभियानमा सहभागी किशोर किशोरीले उपयुक्त फोहर व्यवस्थापन बारेमा सडक नाटक प्रस्तुत गरेका थिए ।

वर्ष सेप्टेम्बरको तेश्रो शनिबार विश्वभर सरसफाई दिवस मनाउने गरिन्छ । नेपालमा भने क्लिन अप नेपालको संयोजकत्मा सन् २०१३ देखि यो दिवस मनाउन सुरु गरिएको हो ।

प्रकाशित मितिः२०७४ भाद्र ३१

वि.सं.२०७४ भदौ ३१ शनिवार १५:४१ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...