Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

मंगलबार, आश्विन ३१ , २०७४  |  
Tuesday, October 17, 2017

उपत्यकामा हावाहुरी : युवती घाइते, अन्तर्राष्ट्रिय उडान फिर्ता (भिडियो)

March 28, 2016

IMG_9324

काठमाण्डौं । सोमबार अचानक आएको हावाहुरीले राजधानीको जनजीवन प्रभावित भएको छ। ठूलो हावाहुरीले राजधानीमा धूलो र सामान उड्दा मानिसहरुलाई सडकमा हिँडडुल गर्न अप्ठेरो भएको थियो। राजधानीको बालाजुमा हावाहुरीका कारण खसेको जस्तापाताले लागेर एक युवति गभ्मीर घाइते भएकी छिन्। त्रिभुवन विमास्थलको उडान समेत हावाहुरीले प्रभावित तुल्याएको छ।

त्यस्तै सम्पूर्ण सेवा अबरुद्ध गरेको त्रिभुवन विमानस्थलको सेवा अहिले सुचारु भएको छ । हावाहुरीले गर्दा दुई अन्तर्राष्ट्रिय उडान दिल्ली फर्किएका थिए । दुई घण्टा पछि मौसम सफा हुने मौसम विभागले जनाएकोछ ।

काठमाण्डौंका त्रिचन्द्र क्याम्पस लगायतका सडकहरुमा रुखहरु भाँचिदा यातायात अवरुद्ध भएका थिए ।

 

यसमा तपाइको बिचार

इमेल गोप्य राखिनेछ



सम्बन्धित शीर्षकहरु