back
NMB ad

जाने हैन त यो शनिबार २५ करोडको लागतमा बनेको हुप्पील्याण्ड !

Kumari bank ad

काठमाण्डौं । अल्टिच्युड इनोभेसन प्रालिले राजधानीसँगै जोडिएको कीर्तिपुरको चोभारमा २५ करोड लगानीमा अत्याधुनिक एम्युज्मेन्ट वाटरपार्क संचालनमा ल्याएको छ।

विदेशको एम्युज्मेन्ट पार्कको अवधारणामा निर्माण गरिएको यो हुप्पील्याण्ड पार्कमा सबै उमेर समूहकाले मनोरञ्जन गर्न सक्ने कम्पनीले जनाएकोछ । ६० रोपनी क्षेत्रफलमा निर्माण भएको यो वाटरपार्कमा २३ भन्दा बढी खेलको व्यवस्था गरिएको छ।

वाटरपार्कको विशेषता भनेको यहाँ रहेको डाइनासोर पार्क र ३ सय ६० डिग्रीमा घुम्ने रेञ्जर होे । यो वाटर पार्कले विभिन्न विधामा गरी १ सय ५ जनालाई रोजगारी दिएको छ।

यो वाटरपार्क प्रवेशका लागि वयस्कलाई आठसय २५ र बालबालिकालाई चार सय ७५ रुपैयाँ तोकिएको छ। अहिलेलाई भने कम्पनीले प्रमोसनल अफर भनेर यही जुलाई २० तारिखसम्म जानेका लागि वयस्कलाई चारसय ९५ र बालबालिकालाई दुईसय ९५ रुपैयाँ लिने गरेको छ ।

२४ असार २०७३, १०।४५

वि.सं.२०७३ असार २४ शुक्रवार १२:३१ मा प्रकाशित

You can share this post!

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल राखिने   

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल राखिने   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५३

काठमाडौँ, १६ चैत : आगामी वैशाख १६ र १७ गते...

देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन : प्रधानमन्त्री दाहाल   

देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:४६

मनहरी (मकवानपुर), १६ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको...

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

वि.सं.२०८० चैत १६ शुक्रवार १२:५३

काठमाडौं । एनआईसी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुन गइरहेको...