back
NMB ad

विश्वकप क्रिकेट छनौटः नेपाली टोलीको घोषणा,को–को परे?

Kumari bank ad

काठमाडौ । सन् २०१८ मा न्युजिल्याण्डमा हुने उन्नाइस वर्ष मुनिको विश्वकप क्रिकेट प्रतियोगिताको छनौटका लागि नेपाली टिममा पर्न सफल १४ खेलाडीको सूचि सार्वजनिक गरिएको छ । आइसिसी एसियाका चिफ डेभलपमेन्ट अफिसर बेंकटापथी राजु प्रमुख रहेको छनौट समितिले नेपाली खेलाडीहरुको सूचि सार्वजनिक गरेको हो ।

समितिमा नेपाली राष्ट्रिय टोलीका प्रशिक्षक जगत टमाटा र उन्नाइस वर्ष मुनिका टोलीका प्रशिक्षक बिनोद कुमार दास पनि रहेका थिए । नेपाली टोली यही असार ३१ गते सिंगापुर प्रस्थान गर्दैछ । नेपालले अफगानिस्तान, सिंगापुर र मलेसियासँग विश्वकप प्रवेशका लागि प्रतिष्पर्धा गर्दैछ ।

नेपाली टोलीमा को को परे ?

१.सन्दिप लामिछाने (कप्तान)
२. दिपेन्द्र सिंह ऐरी
३. मोहम्मद असिफ शेख
४. सन्दिप सुनार
५. प्रकाश केसी
६.अनिल कुमार साह
७. पवन सर्राफ
८. रोहित कुमार पौडेल
९. ललित नारायण राजवंशी
१०.प्रनित थापा मगर
११. अदिल खान
१२.किशोर महतो
१३. रिजन ढकाल
१४. शहाब आलम

वैकल्पिक खेलाडीहरुः

१. सन्दिप जोरा
२. विक्रम कुमार भुसाल
३. रसिद खान
४. सुशान्त सिंह थापा

प्रकाशित मितिः २०७४ असार ३०

वि.सं.२०७४ असार ३० शुक्रवार १४:०० मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...