back
NMB ad

बैंकको सक्षरता अभियान कार्यक्रम, जोडौं एक नाता खोली बैंकमा खाता

Kumari bank ad

काठमाडौं। यती डेभलपमेन्ट बैंकले वित्तीय साक्षरताका लागि कार्यक्रम सुरु गरेको छ। बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत ‘जोडौं एक नाता खोली बैंकमा खाता’ नारासहित चेतनामूलक कार्यक्रम गर्ने भएको छ।

बैंकले ग्रामिण क्षेत्रहरुमा बैंकिङ र बचतको महत्व बारे जानकारी दिन चेतनामूलक कार्यक्रम तथा वित्तीय साक्षरता कार्यक्रम अभियानलाई सञ्चालन गर्ने जनाएको छ।

बैंकका प्रमुख कार्यकारी अधिकृत सागर शर्माले ग्रामिण भेगका महिला समूह, सरकारी विद्यालय तथा शिक्षाको पहुँच कम भएका क्षेत्रलाई प्राथमिकतामा राखी कार्यक्रम सञ्चालन गरिने जानकारी दिए।

९ चैत २०७३, ११।००

वि.सं.२०७३ चैत ९ बुधवार ११:१८ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...