back
NMB ad

यतीको सेयर किन्दै हुनुहन्छ, थाहा पाउनुहोस् बढायो ४ सय प्रतिशत नाफा !

Kumari bank ad

काठमाण्डौं । यती डेभलपमेन्ट बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासिकमा ६ करोड ६२ लाख रुपैयाँ खुद मुनाफा कमाएको छ। यो गत आर्थिक बर्षको समान अवधिको तुलनामा ४०१ प्रतिशतले धेरै हो।

बैंकले गत आवको पहिलो त्रैमासिकमा एक करोड ३२ लाख रुपैयाँ नाफा कमाएको थियो। गत आवको असोज सम्ममा ३४ करोड रुपैयाँले ऋणात्मक भएको जगेडा कोष समेत यसपाली ११ करोड ५२ लाख रुपैयाँले धनात्मक भएको छ। बैंकले बिभिन्न २५ शाखा तथा २० एटिएम काउन्टरबाट सेवा दिँदै आएको छ।

बैंकले छिटै ५० प्रतिशत हकप्रद सेयर समेत दिने भएको छ। यसका लागि यती डेभलपमेन्ट बैंकले एनसिएम मर्चेन्ट बैंकिङ्गलाई सेयर रजिष्ट्रार समेत नियुक्त गरिसकेको छ।

१२ कार्तिक २०७३, १२।३०

वि.सं.२०७३ कात्तिक १२ शुक्रवार १३:४१ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...