back
NMB ad

के तपाई व्यवसाय गर्न चाहनुहुन्छ ? पढ्नुहोस् गुरुहरुमा सबैभन्दा धनी बाबा रामदेवको टिप्स

Kumari bank ad

काठमाण्डौं । पतञ्जली आयुर्वेद लिमिटेडले आगामी १० वर्षभित्र नेपालमा एक खर्ब रुपैयाँ लगानी गर्ने भएको छ । कम्पनीले विभिन्न किसिमका आयुर्वेदिक औषधि, दैनिक उपभोग्य तथा सौन्दर्यबद्र्धक वस्तुको उत्पादनमा उक्त लगानी गर्ने भएको हो ।

नेपालमा १० अर्ब रुपैयाँ लगानी गरी उद्योग स्थापना सुरु गरेको पतञ्जली आयुर्वेद लिमिटेडका संस्थापक योगगुरु रामदेवले काठमाडौंमा आयोजित एक कार्यक्रममा बताए । उनले पतञ्जलीले २० वर्ष लगाएर आफ्नो ब्रान्ड स्थापित गरेको र यसको वार्षिक कारोबार अहिले १० हजार करोड भारु नाघेको उनले बताए ।

यसका साथै उनले नेपाली व्यवसायीलाई केही टिप्स दिएका छन् । जुन निम्न छ :

– तपाईंहरू ट्रेडिङ (व्यापार)मा व्यस्त हुनुहुन्छ, अब उत्पादनमा लाग्नुस्

– अर्काको ब्रान्ड बेचेर उसैलाई फाइदा हुन्छ, आफ्नो ब्रान्ड बनाउनुस्

– एउटै ब्रान्डबाट विभिन्न उत्पादन निकाल्न ‘अम्ब्रेला ब्रान्ड’ खडा गर्नुस्

– परम्परागत शैलीले होइन, नयाँ सोच, सिर्जनशील र फरक शैलीले उद्यममा लगानी गर्नुस्

– विज्ञापनमा दाबी गरेजस्तै उत्पादनमा पनि गुणस्तर कायम गर्नुस्

– कम मार्जिनमा धेरै बिक्री गर्नुस्

– जुन देशमा कमाउनुहुन्छ त्यो देशको भलाइ हुने काम गर्नुस्

८ मंसिर २०७३, १०।००

वि.सं.२०७३ मंसिर ८ बुधवार १०:५९ मा प्रकाशित

You can share this post!

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...