हिजो घटेको सुन आज बढ्यो, एक वर्ष यताकै महँगो

काठमाण्डौं । हिजो एक दिन ३ सय रुपैयाँले घटेको सुन आज एकै दिनमा १ हजार रुपैयाँले बढेको छ । भाउ बढेसँगै सुनको भाउ आज प्रतितोला ५४ हजार रुपैयाँ पुगेको छ।

आजको भाउ १ वर्षयताकै महँगो भएको हो । आगामी दिनमा पनि सुनको भाउ महँगिने अनुमान गरिएको छ । त्यस्तै आज चाँदीको भाउ पनि १५ रुपैयाँले बढेको छ। चाँदी आज ७ सय ३० रुपैयाँमा कारोबार सुरु भएको छ।

२६ माघ २०७२, १२.००

२०७२ माघ २६ गते १३:३२ मा प्रकाशित

You can share this post!

चिलिमेले बनायो खुद ५६ करोड नाफा

कोइरालाको निधनमा सम्पूर्ण निजी क्षेत्र स्तब्ध

Related posts