back
NMB ad

अमेरिकी रयाम्पमा नेपाली दौरा सुरुवाल

Kumari bank ad

अमेरीकाको न्युयोर्कमा नेपाली गहना र पहिरनमा छाटिएका विदेशी मोडेलहरुसंग दौरा– सुरुवाल र ढाका टोपिमा सजिएका दिपक घिमिरेलाई रयाम्पमा देखेपछि त्याहाँ रहेका नेपालीहरुले हुटिङ गरे । हुन पनि विदेशी भुमिको त्यो भिँडमा दिपकले आफुलाई एउटा मौलिक पहिरनमा उभ्याएका थिए । दौरा सुरुवाल र ढाका टोपीमा रयाम्पमा उत्रिएका दिपकले नेपाली पहिरनलाई विश्वमै देखाईदिए, त्यो पनि फेसनको रुपमा । उनी सो फेसन विक सकेर भर्खरै नेपाल फर्किएका छन् ।

नेपाली मादलको तालमा दौरा–सुरुवाल र ढाका टोपी पहिरिएर दिपक प्रांगणमा आउँदा त्यहाँ रहेका नेपालीहरु दिपकको प्रस्तुति देखेर दंग परे । पछिल्लो समय युवा पुस्तामा नेपाली पहिरन विस्मरण हुँदै गएको भन्ने टिप्पणीहरु हुने गरेका छन् । नेपाली पहिरनलाई विश्व फेसनसंग तुलना गरेर युवा पुस्तामा आफ्नै मौलिक पहिरनप्रतिको ‘क्रेज’ घटेको भन्ने टिप्पणीहरुकाबीच दिपकले विश्वकै फेसनको एउटा नमुना सहर मानिने अमेरीकाको न्युयोर्कमा आयोजित फेसन विकमा नेपाली पहिरनसहित ¥याम्पमा सहभागीता जनाएका थिए ।

१३ फागुन २०७२, ११.००

वि.सं.२०७२ फागुन १३ बिहीवार ११:२७ मा प्रकाशित

You can share this post!

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...