१५ हजार अण्डाबाट एउटा अमलेट बनाउँदै

दुइ चारवटा होइन १५ हजार अण्डा फुटाएर त्यसको भित्री भाग एकठाउामा घोलेर अमलेट बनाउादा कत्रो अमलेट बन्ला? फ्रान्सको दक्षिणी सहर बेसियार्जमा हालै १५ हजार अण्डाको अमलेट बनाइएको छ ।

इस्टर पर्वका अवसरमा भएको एक समारोहमा जाएन्ट अमलेट ब्रदरहुड अफ बेसियार्ज नामक संस्थाका सदस्यहरुले यति बडेमाको अमलेट तयार पारेका हुन् । यो संस्थाले हरेक वर्ष यस्तो किर्तिमानी अमलेट तयार गर्ने गर्छ ।omelette 2

यो वर्ष १५ हजार अण्डाको अमलेट बनाउने कार्यक्रम हेर्नका लागि १० हजार मानिस भेला भएका थिए ।

यो अण्डा बनाउने समारोह सागै त्यहाँँ चर्चमा गएर घण्टी बजाउने प्रतियोगिता लगायतका प्रतियोगिता पनि भएका थिए ।
प्रकाशितः  २०७२ चैत्र १७

२०७२ चैत्र १७ गते १३:३० मा प्रकाशित

You can share this post!

जाटद्वारा जेटूजे सम्मेलनमा भाग लिनेलाई सचेत रहन आग्रह

चीनले लखेट्यो भारतलाई !

Related posts