back
NMB ad

१५ हजार अण्डाबाट एउटा अमलेट बनाउँदै

Kumari bank ad

दुइ चारवटा होइन १५ हजार अण्डा फुटाएर त्यसको भित्री भाग एकठाउामा घोलेर अमलेट बनाउादा कत्रो अमलेट बन्ला? फ्रान्सको दक्षिणी सहर बेसियार्जमा हालै १५ हजार अण्डाको अमलेट बनाइएको छ ।

इस्टर पर्वका अवसरमा भएको एक समारोहमा जाएन्ट अमलेट ब्रदरहुड अफ बेसियार्ज नामक संस्थाका सदस्यहरुले यति बडेमाको अमलेट तयार पारेका हुन् । यो संस्थाले हरेक वर्ष यस्तो किर्तिमानी अमलेट तयार गर्ने गर्छ ।omelette 2

यो वर्ष १५ हजार अण्डाको अमलेट बनाउने कार्यक्रम हेर्नका लागि १० हजार मानिस भेला भएका थिए ।

यो अण्डा बनाउने समारोह सागै त्यहाँँ चर्चमा गएर घण्टी बजाउने प्रतियोगिता लगायतका प्रतियोगिता पनि भएका थिए ।
प्रकाशितः  २०७२ चैत्र १७

वि.सं.२०७२ चैत १७ बुधवार १३:३० मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...