४.९९ प्रतिशत ब्याजमा महिन्द्राको नयाँ केयुभी १०० गाडी

काठमाण्डौं । महिन्द्रा गाडीका लागि नेपालको आधिकारीक वितरक अग्नि इन्कर्पोरेटले महिन्द्रा एण्ड महिन्द्राको नयाँ मोडेलको केयुभी १०० का लागि आज बिहीबारबाट बुकिङ खुल्ला गरेको छ। यो गाडी स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालको फाइनान्सिङमा खरीद गरे ब्याज जम्मा ४.९९ प्रतिशत मात्रै लाग्ने छ ।

भारतमा गत जनावरीमा १६ मा लन्च भएको यो गाडीले अहिले निकै बजार लिइरहेको छ । भारतमा अहिलेसम्म यो गाडीको २५ हजार भन्दा धेरै बिक्रि तथा बुकिङ भइसकेको अग्नि इन्कर्पोरेटेडले जानकारी दिएको छ।

१८ चैत २०७२, १२.००

२०७२ चैत्र १८ गते १२:५५ मा प्रकाशित

You can share this post!

२ वर्षमा पूर्ण रुपमा लोडसेडिङ घट्ने मन्त्रीको उद्घोष

विद्यार्थी संगठनले कालोबजारी बिरुद्ध बिरोध प्रदर्शन गर्ने

Related posts