सुनको भाउ आज पनि बढ्यो

 काठमाण्डौं ।  आज पनि सुनको मूल्य १ सयले बढेको छ। यसअघि हिजो ५५ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आज ५५ हजार ३ सय कायम भएको छ।

त्यस्तै चाँदीको मूल्य भने आज स्थिर छ। हिजो ७ सय ८५ कायम भएको चाँदी आज पनि सोही भाउमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रकाशितः २०७३ वैशाख १६

२०७३ वैशाख १६ गते १२:५४ मा प्रकाशित

You can share this post!

सेयर बिक्रीबाटै हुने भो सोचेभन्दा ५ करोड बढी आम्दानी

खडेरीका कारण मकै छर्न नपाएपछि किसान चिन्तित

Related posts