back
NMB ad

म्यासेन्जर माथि प्रतिबन्ध लगाइयो

Kumari bank ad

काठमाण्डौं । साउदी अरबमा  फेसबुक म्यासेन्जर एपलाई प्रतिबन्ध लगाइएको छ।

साउदीको नियम पालना नगरेका कारण यो प्रतिबन्ध लगाइएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन्।

म्यासेन्जरभन्दा पहिला ह्वाट्स एप र भाइबरमा पनि प्रतिबन्ध गरिएका थिए।

तर यी एप्समा किन प्रतिबन्ध लगाइयो भन्ने विषयमा बढी जानकारी प्राप्त नभएको जनाइएको छ।

एक अधिकारीले यी एप्सले नियम पालना नगरेका कारण प्रतिबन्ध लगाइएको र नियम पालना नगर्ने अन्य एप्स पनि बन्द गरिने चेतावनी दिएका छन्।

तर नियमहरु के हुन् भन्ने विषयमा बारेमा केही जानकारी खुलस्त पारिएको छैन।
 प्रकाशितः २०७३ वैशाख ३

वि.सं.२०७३ जेठ ३ सोमवार १६:४३ मा प्रकाशित

You can share this post!

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

वि.सं.२०८० चैत १५ बिहीवार १४:०८

नेपालगञ्ज १५ चैत : केही महिनादेखि ओरालो लागेको शेयर बजारमा...

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

वि.सं.२०८० चैत १५ बिहीवार १४:०२

काठमाडौँ, १५ चैत : त्रिशूली नदीको बुट्टारमा सुपर त्रिशूली हाइड्रोपावर...

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८० चैत १५ बिहीवार १३:५२

वीरगञ्ज (पर्सा), १५ चैत : मुलुककै मुख्य व्यापारिक नाका वीरगञ्ज...

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द   

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द   

वि.सं.२०८० चैत १५ बिहीवार १३:२४

काठमाडौँ, १५ चैत : नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल...

गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्याय नियुक्त

गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्याय नियुक्त

वि.सं.२०८० चैत १५ बिहीवार १३:१६

काठमाडौं । गरिमा विकास बैंकले प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा...

ग्लोबल आइएमई बैंक र आईएफसी बिच समझदारी

ग्लोबल आइएमई बैंक र आईएफसी बिच समझदारी

वि.सं.२०८० चैत १५ बिहीवार १३:०३

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र विश्व बैंक समूहको...