डेढ वर्षमा काठमाडौंमा मेलम्चीको पानी भित्रने

काठमाडौं  । काठमाडौं उपत्यकावासीले अत्यन्तै चासोका साथ प्रतीक्षा गरिरहेको मेलम्चीको खानेपानी अब डेढ वर्षभित्रै उपभोग गर्न पाउने एकपटक फेरि आशा  देखाइएको  छ ।

खानेपानी तथा सरसफाइ मन्त्री प्रेमबहादुर सिंहले मुलुकभरको खानेपानीको अवस्थाबारे संसद्को वातावरण संरक्षण समितिलाई जानकारी गराउने क्रममा भने – ‘मेलम्ची अब सपना, कल्पना होइन, यथार्थ हो ।’

मेलम्ची आयोजनालाई तीव्रता प्रदान गर्न विश्वमै ख्याति कमाएको उच्चस्तरको प्रविधि र जनशक्ति अहिले क्रियाशील छ– मन्त्री सिंहले भने ।

प्रजातन्त्रको पुनःस्थापनापछि सरकारको नेतृत्व लिएका तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले मेलम्चीको पानी ल्याएर र खानेपानी मात%

२०७३ जेष्ठ १० गते १३:५६ मा प्रकाशित

You can share this post!

शेष घलेको छोरा भन्दै ठगेपछि ...

चिट चोर्न नपाएपछि नारावाजी, समन्वय समितिले परीक्षा रद्द गर्ने

Related posts