back
NMB ad

राष्ट्र बैंकद्वारा १० अर्बबराबरको ‘राष्ट्र बैंक ऋणपत्र’ जारी !

Kumari bank ad

काठमाण्डौं । नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको ‘राष्ट्र बैंक ऋणपत्र’ जारी गर्ने भएको छ ।केन्द्रीय बैंकले यही असार १२ गते एकबर्षे अवधिको उक्त ऋणपत्र बोलकबोलबाट बिक्री गर्ने जनाएको छ । तरलता बढी भएपछि केन्द्रीय बैंकले ऋणपत्रमार्फत बजारबाट रकम उठाउन लागेको हो ।

असार १२ गते निष्कासन हुने उक्त ऋणपत्र ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले खरिद गर्न पाउने राष्ट् बैंकले जनाएको छ । उक्त ऋणपत्रका लागि अनलाइनमार्फत आवेदन दिन सकिने र बोलकबोलमा कम ब्याजदरको प्रस्ताव गर्नेले ऋणपत्र खरिद गर्न पाउने व्यवस्था गरिएको छ । ऋणपत्रको ब्याजदर अर्ध वार्षिक रूपमा भुक्तानी गर्ने व्यवस्था गरिएको छ ।

ऋणपत्रका लागि घटीमा १ करोड र बढीमा १ करोडले भाग गर्दा निःशेष भाग जाने गरी १० अर्ब रुपैयाँ सम्मका लागि आवेदन दिन सकिनेछ । यसका लागि एउटै वित्तीय संस्थाले समेत फरक–फरक ब्याजदरमा बोलकबुल गर्न सक्ने राष्ट्र बैंकद्वारा जारी सूचनामा उल्लेख छ ।

Rinpatra rastra bank

१० असार २०७३, १०।००

वि.सं.२०७३ असार १० शुक्रवार ११:५६ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...