वर्षाले स्कुलको पर्खाल भत्काएपछि २ विद्यार्थीको मृत्यु २२ घाइते !

ललितपुर । अविरल वर्षका कारण ललितपुरको पुष्पाञ्जली बोर्डिङस्कुलको कम्पाउन्ड भत्कदाँ २ विद्यार्थीको मृत्यु भएको छ भने २२ घाइते   भएका छन् । घाइते भएका उनीहरुको विएण्डबी र पाटन अस्पतालमा उपचार भइरहेको ललितपुर प्रहरीले जनाएको छ ।

पर्खाल पुरानो भएको र पानीले गलेका कारण भत्एिको हुनसक्ने प्रहरीले बताएकोछ । घटनाको थप विवरण आउँन बाँकी रहेको प्रहरीले जनाएको छ ।

१७ असार २०७३, १।००

२०७३ असार १७ गते १३:२५ मा प्रकाशित

You can share this post!

मेरो माइक्रोफाइनान्सले फेरि ल्यायो २० लाख कित्ता सेयर, सोमबारदेखि कारोबार हुने !

मनसुन सक्रिय हुँदा २० वटा हिमताल फुट्न सक्ने चेतावनी, वर्षा अझै केही दिन !

Related posts