back
NMB ad

सेयर बजारमा आज बैंकका तीनवटै समूहको वर्चस्व, ६.८१ अंकले बढ्यो बजार

Kumari bank ad

काठमाण्डौं । आज साताको पहिलो दिन आइतबार बैंकिङका तीन वटै समूहकै सूचक उकालो लागेपछि बजार ६।८१ अंकले बढ्यो । आजको दिन बाणिज्य बैंक समूह मात्रै ११ अंकले बढ्यो भने विकास बैंक समूह १३ अंकले बढ्यो । त्यस्तै फाइनान्स समूह पनि ७ अंकले उक्लिएकोछ ।

एभरेष्ट बैंक, नेपाल इन्भेष्टमेन्ट बैंकको सस्थापक सेयर, नेपाल बंगलादेश बैंक लगाएतको कारोबार निकै उच्च भयो । यसले कारोबार रकम र परिसूचक दुबैलाई माथि उठाउन सहयोग गरेका छन् । दिनभरमा आज एक अर्ब ४३ करोड रुपैयाँको सेयर कारोबार भएको छ । यसमा एभरेष्टको मात्रै ११ करोड रुपैयाँको सेयर किनबेच भयो ।

२६ असार २०७३, ४।००

वि.सं.२०७३ असार २६ आइतवार १६:३८ मा प्रकाशित

You can share this post!

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...