back
NMB ad

सेयर बजार : रेकर्ड ब्रेक, आजै २ अर्ब २४ करोड रुपैयाँ बराबरको सेयर किनबेच !

Kumari bank ad

काठमाण्डौं । आज सोमबार सेयरबजार परिसूचक नेप्से झण्डै चालीस अंकले बढेर हालसम्मकै सर्वाधिक उचाईमा पुगेको छ भने बजारमा २ अर्ब २४ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । बजारमा एकैदिन यति धेरै रकमको सेयर किनबेच भएको आज पहिलो हो ।

अधिकांश कम्पनीको सेयरमूल्य बढेको बजारमा विकास बैंक र फाइनान्स कम्पनीका लगानीकर्ताले धेरै कमाएका छन् । बैंक तथा वित्तीय समूहको सूचकहरु बढेपछि नेप्से ३९.६६ अंकले बढेर १८३८.४९ विन्दुमा पुगेको छ । यो हाल सम्मकै उच्च विन्दु हो । आज सेयर बजारमा १४७ कम्पनीको सेयरको कारोबार भएको थियो ।

१० साउन २०७३, ३।३०

वि.सं.२०७३ साउन १० सोमवार १६:०९ मा प्रकाशित

You can share this post!

सेयर बजारमा ३ अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

सेयर बजारमा ३ अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

वि.सं.२०८१ वैशाख १३ बिहीवार १५:१९

काठमाडौँ । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार १५:१२

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार १५:०५

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...

जलवायु परिवर्तनले नयाँ क्षेत्रमा फैलिँदै मलेरिया, अफ्रिकामा कहिल्यै निर्मूल भएन   

जलवायु परिवर्तनले नयाँ क्षेत्रमा फैलिँदै मलेरिया, अफ्रिकामा कहिल्यै निर्मूल भएन   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:५५

लागोस (नाइजेरिया), १३ वैशाख  गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया...

जुम्लामा स्याउ फुलेर सेताम्मे   

जुम्लामा स्याउ फुलेर सेताम्मे   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:४४

जुम्ला, १३ वैशाखः यहाँका स्याउ बगैँचा सेताम्मे भएका छन् ।...

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:२५

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ...