गहना बनाउँदै हुनुहुन्छ ? आज घट्यो सुन !

काठमाण्डौं । आज बिहिबार सुन ३ सय रुपियाँले घटेर प्रतितोला ५९ हजार २ सय रुपैयाँमा सुनको कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। अघिल्लो दिन यो मूल्य ५९ हजार ५ सय रुपैयाँ थियो।

त्यस्तै चाँदी १५ रुपैयाँले घटेर प्रतितोला ९ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। यसअघि यो मूल्य ९ सय २० रुपैयाँ थियो।

 प्रकाशितः २०७३ साउन २०

२०७३ साउन २० गते १२:२४ मा प्रकाशित

You can share this post!

इटाली भ्रमणमा भेटिएका राजारानी !

आज सुरु इन्टरनेशनल ज्वेलरी शोमा सहभागी हुन ५६ व्यवसायी भारत प्रस्थान !

Related posts