माइक्रोफाइनान्सले दिने भयो ६१ प्रतिशत बोनश शेयर

काठमाडौं । किसान माइक्रोफाइनान्स वित्तीय संस्थाले लगानीकर्तालाई ६१ प्रतिशत बोनस शेयर दिने भएको छ ।

बैंकको असोज ३ गते बसेको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई ६१ प्रतिशत बोनश शेयर र ३।२१ प्रतिशत नगद लाभांस दिने भएको हो । कम्पनीले चुक्ता पुँजीको ३९ प्रतिशत हकप्रद सेयर दिने घोषणा गरेको छ । कम्पनीले घोषणा गरेको बोनस र हकप्रद सेयर नियामक नेपाल राष्ट्र बैंक र संस्था स्वयंको आगामी साधारणसभाले अनुमोदन गरेपछि मात्रै वितरण हुनेछ ।

प्रकाशितः २०७३ असोन ४

२०७३ असोज ४ गते १६:४५ मा प्रकाशित

You can share this post!

नविल बैंक र एनआइसी एसियाको सेयर किन्नुभयो ? बुक क्लोज हुँदै !

१ प्रतिशतले नेप्से झर्दा १ अर्व ३४ करोडको सेयर कारोवार

Related posts