सहकारी संस्थाबाट चार लाख चोरी

सिन्धुपाल्चोक। सिन्धुपाल्चोक, हैबुङ–३ काउले दोभानस्थित सिन्धुदीप बचत तथा ऋण सहकारी संस्थाबाट बुधबार राति चार लाख ९१ हजार ८५५ रुपैंया चोरी भएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकासित मितिः २०७३ असोज १३

२०७३ असोज १३ गते १९:३१ मा प्रकाशित

You can share this post!

अर्थमन्त्रालयको प्रमुख सल्लाहकारमा पुण्यप्रसाद रेग्मी

‘मनकामना मन्दिर पुनःनिर्माणमा बजेट अभाव हुुनुहुन्नः राष्ट्रपति भण्डारी

Related posts