कोरिया बस्नेहरु दैलामाथिको तस्विर यसरी सम्झन्छन्, हेर्नुहोस् भिडियो

काठमाडौ । दक्षिण कोरियामा कार्य ब्यस्तताका बाबुजुत पनि जुझारु सामाजिक अभियन्ताहरुको समुहले  तिहार भाइ टीका सम्बन्धी आधुनिक मर्मस्पर्शी गित गायन/संगीत भरेर रेकर्ड गरि बनाएको ” दैला माथी” बोलको गितको म्युजिक भिडियो पनि सार्वजानिक भएको छ।

गितको भाबमा परदेशिको कथा ब्यथा लाई सहि कलात्मक यथार्थ परक रुपमा भिडियोमा उतारेर सार्वजनिक गरिएको सामाजिक अभियन्ता एवं कलाकार यम श्रेष्ठले बताए ।

हेर्नुहोस्,” दैला माथी बोलको गितको म्युजिक भिडियो

प्रकाशित मितिः २०७३ कार्तिक १६

२०७३ कार्तिक १६ गते ०६:२२ मा प्रकाशित

You can share this post!

आज भाईटिका,११ बजेर ५२ मिनेटको समय सबैभन्दा उत्तम

संबिधान संशोधनको पक्षमा ओली,कार्तिकभित्रै संशोधन प्रस्तावः पौडेल

Related posts